About- Nepali

नेपालमा कुनै पनि बेला आउन सक्ने बिनाशकारी भुकम्पले गर्ने धन र जनको क्षतिको आँकलन कसैलै पनि गर्न सक्दैन।यो यति डरलाग्दो र भयानक हुने छ कि लाखौको संख्यामा मानिसहरु मर्न सक्ने छन र हजारौ भौतिक संरचनाहरु ध्वस्त हुन सक्ने छन्।

घटना घटी सके पस्चात उत्पन्न हुने भागदौड र रुवाबसी यती दर्दनात्मक र कारुणीक हुने छ कि यस्लाई कल्पना पनि गर्न सकिने छैन।

सचारका साधनहरु अबरुद्ध हुने छन,बाटाघाटाहरु भत्किने छन,को कहाँ छ,कस्तो अवस्थामा छ,को मरे-को बाँचे केही थाहा हुने छैन।

यस्तो संगिन अवस्थामा सबैलाई एउटा यस्तो संयन्त्रको खाचो हुने छ जहाँ गए पछी संपुर्ण कुराको जानकारी लिन/ दिन सकियोस।

भुकम्प जानु अघि,भुकम्प गैरहेको बेला र भुकम्प गैसके पछी चाहिने जानकारीहरुलाई सुचिक्रित गर्न यो बिध्युतिय संजालको निर्माण भएको हो

अथबा यो त्यही संजाल/पोर्टल हो जहाँ देस भित्र वा बाहिर भएका दाता,सुभेक्षुक,आफन्त सबैले भुकम्प संबन्धी जानकारी लिन/दिन सक्छन,अथबा यो संजाल यस्तो संजाल हो जहाँ भुकम्प संबन्धी सबै कुराको अभिलेख राख्न,लिन र दिन सकिने छ।जस्तो कि आपतकालिन उपचार कक्ष,प्राथमिक उपचार पाउने ठाउँ,क्षतिग्रस्त स्थानबाट नजिक रहेका खुल्ला ठाउँहरु,खाद्य सामाग्री, पिउने पानी,आधारभुत लत्ता कपडा पाउने ठाउँ ,घटनाका बारे ताजा सुचनाहरु,अथबा सहयोग,सद्भाब र सान्त्वानाका बिषयहरु पनि समेटिने छन यस संजालमा।

भर्खरै जापानमा गएको बिनासकारी भुकम्पको समयमा यस्तै खाले संजालले जापानलाई ठुलो सहयोग गरेको थियो र करोडौ मानिसलाई एउटै सुत्रमा बाधेर भुकम्प बाट उत्पन परिस्थिती लाई संयोजन गरेको थियो। बिनास अघी र पछी चाहिने सबै खाले जानकारी,सेवा सुबिधाका लागि प्रतिबद्ध त्यो संजाल जापानमा ऐतिहासिक संजाल मात्र भएन,जनप्रीय र अत्यन्तै उपयोगी बन्यो।